आइओसीलाई किस्ता तिर्न नपुगेपछि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । आज (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी निगमले मूल्य वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । बुधबारसम्म निगमले…