प्रत्यक्ष वैदेशिक लगानीमा प्रतिबद्धता धेरै, भित्रिने लगानी भने निराशाजनक

–छविलाल बगाले यतिवेला सरकार चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनको तयारीमा जुटेको छ । यसपटकको लगानी सम्मेलनलाई सफल पार्न सरकारले आफ्ना सबै शक्तिसमेत प्रयोग गरेको छ । तर लगानी सम्मेलनलाई विगतभन्दा भिन्न बनाउने सरकारको नयाँ योजना भने केही देखिदैन । पूरानै शेली र ढाँचामा आयोजना गर्न लागिएको लगानी सम्मेलनले विगतकै परम्परा धान्नेबाहेक केही…