राष्ट्र बैंकको स्वीकृति नलिइ निक्षेप सङ्कलन गर्ने जेल चलान

अदालतले रु २६ लाख ७५ हजार २९५ नगद र एक वर्ष कैद सजाँय सुनाएपछि फरार भएका उद्धव अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असोज ४ को फैसलाअनुसार उक्त सजाँय सुनाएका काठमाडौँ साङ्ला बस्ने ५६ वर्षीय अधिकारीलाई बुधबार दरबारमार्गबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी…