पुरानै लयमा फर्कियो घलेगाउँमा पर्यटक आगमन

२१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए लमजुङको क्व्होलासोथार गाउँपालिका-३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब…