१० महिनामा लिए करिब चार लाख जनाले श्रम स्वीकृति, अब बढ्ला त रेमिट्यान्स ?

कोरोना माहामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिएको छ । २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिव चार लाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले २०७८ वैशाखदेखि माघ मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो । ‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको…