नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको खुलासा नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१र८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो । कोषको गत आवको कर पछिको खुद नाफा रु एक अर्ब २५…