सुरज आर्केड व्यापार संघमा आर्थिक हिनामिना भएको आरोप

सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले उक्त व्यापार संघमा वर्तमान कार्यसमितिले करोडौं आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले उक्त व्यापार संघमा हेमबहादुर स्वाँर अध्यक्ष भएपश्चात् २०६६/०६७ देखि नै आर्थिक हिनामिना सुरु हुन थालेको स्पष्ट पारे । उक्त संस्थामा बास्तविक सदस्यहरु को–को…