देखिन थाल्यो ‘असफल राज्य’ बन्ने खतरा, संविधान र व्यवस्था पनि अब सङ्कटमा

राजनीति अस्थिर हुँदाहुँदै पनि सीमित आर्थिक गतिविधि ‘सुचारु’ भएकोले धेरै ठूलो निराशाको स्थिति विगतमा थिएन । अब अर्थतन्त्र नै सङ्कटग्रस्त अवस्थामा पुग्ने भएपछि राज्य असफल भइ विद्यमान संविधान र राजनीतिक प्रणाली नै विस्थापन हुने चिन्ता सबै राष्ट्रिय राजनीतिक दलका नेताहरूमा देखिएको छ । नेपालको अर्थतन्त्रले पनि श्रीलङ्काको जस्तै दूरावस्थालाई पछ्याउने स्थिति देखापरेपछि आर्थिक एवम् वित्तीय…