ग्लोबल आइएमईको १६ र काबेलीको ३५ प्रतिशत सेयर लाभांश घोषणा

ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत सेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव ०७४–७५ को मुनाफासमेतबाट उक्त सेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पुँजी वा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको यही पुस १…