नेप्सेमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.५० अङ्कले बढेर दुई हजार ८३७.६१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक सेन्सेटिभ ९.४६ अङ्कले बढेर ५३०.४६ मा पुगेको छ । कूल २३२ कम्पनकिो एक करोड ३८ लाख…