अनुसा थापा, भक्तपुर विजयादशमीको दिन । मान्यजन तथा आफन्तकहाँ टीका लगाउन जानेहरू सार्वजनिक सवारी साधनको अभावका कारण बिहानैदेखि ट्याक्सीको प्रतीक्षामा देखिन्छन् । उपत्यकाका चोकचोकमा ट्याक्सीहरू अघिपछिजस्तो यात्रु पर्खेर बसेको देखिँदैनथ्यो । ट्याक्सी नपाएर आफ्नो गन्तब्य स्थल पुग्न ट्याक्सी कुरेर बसेका पनि त्यत्तिकै थिए । टीका लगाउन जाने हरेकको हातमा झोला झुण्डिरहेको थियो । कतिले त…