काठमाडौं-मेघौली र काठमाडौं-सुनौली पर्यटकीय बससेवा सुरु

काठमाडौंबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौं-पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौं-मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न पहिलोपटक काठमाडौं–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । “आन्तरिक पर्यटन प्रवर्द्धनका…