रसुवा नाकाबाट इलेक्ट्रिक माइक्रोबस आयात

एक पटक ब्याट्री चार्ज गर्दा चार घण्टा चालु रहने नेपालको उत्तरी नाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । शहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन–प्रतिदिन सवारी साधन आयात भइरहेका र दशैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा…