भारतीय सहयोगमा सञ्चालित तराई सडक परियोजनाको भारत र नेपालद्वारा समीक्षा

नेपालको तराई क्षेत्रका सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा नेपाल र भारतबीच चौथो संयुक्त परियोजना अनुगमन समितिको बैठक भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा र भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखा सहसचिव अनुराग श्रीवास्तवको सह-अध्यक्षतामा बिहीबार बैठकको आयोजना गरिएको थियो । बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई…