सि.जी. ब्राण्डको डिसवासर बजारमा

नेपालको सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सि.जी.ले हालै नेपाली बजारमा आफ्नो घरायसी सामाग्री डिसवासर ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्यनजर गरि सहुलियत मूल्यमा निकै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको हो । यी डिसवासरहरू बजारमा ग्राहकले १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा प्राप्त गर्ने र आवश्यकताअनुसार छनोट गरी खरिद गर्न सकिने कम्पनीले…