सिजी ब्राण्डमा आयो नेपालकै पहिलो गुगल सर्टिफाइड एन्ड्रोइड टिभी

नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नेपाली बजारमा एन्ड्रोइड टिभी. भित्र्याएको छ । गुगलबाट मान्यता प्राप्त गर्न सफल नेपालकै पहिलो एन्ड्रोइड टिभी सिजीले आफ्नो नेपाली ब्राण्डमा ल्याएकोे छ । गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाइएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको…