अष्ट्रेलियामा कमाएको रकम अब सहजै स्वदेश भित्रिने

अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विद्युतीय प्रणालीमार्फत विप्रेषण उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको बैंकले जनाएको छ । सम्झौताअनुसार अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा…