सनिउल्ला धोबी, कपिलवस्तु पङ्गास (बैखी) जातको माछाको भुरा उत्पादन कार्य सफल भएको छ । कपिलवस्तुको शिवराज–२ मा रहेको खान एकीकृत मत्स्य फार्म तथा ह्याचरीले नेपालमा पहिलोपटक सो जातका भुरा उत्पादन गरेको हो । नेपालमा सर्वाधिक माग रहेको ती जातका भुरा उत्पादन नहुँदा भारत र बङगलादेशबाट आयात हुँदै आएको थियो । पहिलो पटकमा ५/६ लाख भुरा…