लकडाउन शुरु भएपछिको ५६औैँ दिनसम्म करिव तीन अर्ब बराबरको तयारी औषधि आयात भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार बन्दाबन्दीपछि मङ्गलबार (६ जेठ) सम्म दुई अर्ब ७१ करोड ६ लाख ६७ हजार बराबरको तयारी औषधि र ६१ करोड ४९ लाख ९५ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात…