नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफरअन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२२ माघ) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने टेलिकमको भनाई छ । यसअघि टेलिकमद्वारा उपलब्ध अटम अफरअन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको र…