आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । सेवाग्राहीमुखी योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने एक जनालाई गोलाप्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने–बस्नेसहितको सुविधा निःशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्येबाट एक जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निःशुल्क उपल्ब्ध गराइने…