धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक समान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार (७ फागुन) नेप्सेमा ५.२४ बिन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ । कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर एक अर्ब ६२ करोड…