ग्लोबल आइएमईको थप दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौंको जोरपाटीमा नयाँ शाखा विस्तार गरेको छ । ग्लोबलले पाल्पामा पहिलो शाखा कार्यालय खोलेको हो भने काठमाडौं उपत्यकाभित्र जोरपाटीमा खोलिएको नयाँ शाखा यस बैंकको ३५औँ शाखा कार्यालय भएको बैंकले जनाएको छ । खोलिएको हो । २ नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ…