अङ्ग्रेजी नयाँ वर्षमा होटल पौवामा विशेष कार्यक्रम हुने

■ पुनहरि बेलबासे, रुपन्देही अङ्ग्रेजी नयाँ वर्ष २०२० को पूर्वसध्यामा भैरहवास्थित होटल पौवामा नयाँ वर्ष विशेष कार्यक्रम हुने भएको छ । होटल स्थापनाको वर्षदेखि नै विविध कार्यक्रमहरु गर्दैै आएको होटल पौवाले यस वर्ष राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुका साथमा कार्यक्रम गर्न लागको म्यानेजर विष्णु भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार नयाँ वर्ष कार्यक्रमलाई उल्लासमय तुल्याउनका लागि…