आन्तरिक राजस्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा रु. एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व संकलन गरेको छ । कार्यालय दिएको जानकारीअनुसार चालू आवको चार महिनामा अन्तःशुल्कबाट रु. ४२ करोड ३३ लाख ५७ हजार संकलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ रु. एक अर्ब १० करोड ३० लाख एक हजार…