असारे विकास रोक्न असोजमै ठेक्का

छविलाल बगाले असारे विकासको परम्परा तोडन् सडक विभागले असोजमै ठेक्का लगाउने गरी काम अघि बढाएको छ । असोजमै ठेक्का लाग्दा समयमा आयोजना सकिने र गुणस्तरीय काम हुने अपेक्षा छ । यसप्रति निर्माण व्यवसायी पनि सकारात्मक छ । विभागले असोजभित्रै ठेक्का लगाउने नीति कडाईका साथ लागु गर्ने भएको छ । विभागले असारे विकास रोक्न नीति कार्यान्वयनमा…