सरकारी तथ्याङकमा मूल्य घट्योः बजारमा मुल्यबृद्धि उच्च

सरकारी तथ्याङकमा खाद्य बस्तुको मूल्य घटेको उल्लेख गरेको भएपनि यर्थातमा बजारमा भने मुल्यबृद्धि उच्च रहन गएको छ । पछिल्लो समय बजारमा तरकारी तथा खाद्य बस्तुको मूल्य उच्च रुपमा बृद्धि भई रहेको अबस्थामा भने नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङकमा बजारमुल्य घटेको उल्लेख गरेको छ । भने मुद्रास्फीति ओरालो लागेको उल्लेख गरेको छ । चालू आर्थिक…