भन्सार छलीको सामानसहित पक्राउ

नेपाल प्रहरीले भन्सार छली गरेर ल्याएको सामानसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले अवैध रुपमा भन्सार छलेर ल्याएको रु तीन लाख ४६ हजार १५० मूल्य बराबरको सामानसहित काठमाडौँ महानगरपालिका–२७ असन बस्ने ३८ वर्षीय ओमप्रकाश चौरासीयालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले भारत कोलकाता चल्ने डब्लु बी…