आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको शुभारम्भ

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार शुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आइएमई लाइफको शुभारम्भ गरेका छन् । नयाँ लाइसेन्स पाउने १० जीवन बीमा कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आफ्नो कारोबार सुरु गरेको हो । कम्पनी १ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजी सहित सञ्चालनमा आएको हो । हाल…