नयाँ बजेटमा लगानीयोग्य वातावरण बनाइदिनुस् : निजी क्षेत्र

आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटका बारेमा निजी क्षेत्रका प्रतिनिधी मुलक छाता संस्थाहरुले संयुक्त सुझाव पेश गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोर, नेपाल चेम्वर अफ कमर्सका कार्यबहाक अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष…