नेपालीलाई छाडेर विदेशीको लाइसेन्स नेपालीकरण !

–छविलाल बगाले विभिन्न देशले जारी गरेका सवारी चालक अनुमति–पत्र (लाइसेन्स) नेपालीकरण गर्न भन्दै दैनिक एक सय हाराहारी सेवाग्राही यातायात व्यवस्था कार्यालय एकान्तकुना पुग्छन् । तर, कार्यालयले भने नेपालीलाई बन्द गरेर विदेशीलाई मात्रै सेवा दिइरहेको छ । लाइसन्स नेपालीकरणका लागि पुगेका सेवाग्राही ‘स्पष्ट नियम र कार्य्विधी छैन’ भन्ने जवाफ सुनेर फर्किन्छन् । यातायात व्यवस्था विभागले विदेशमा…