बुद्ध एयरले काठमाडौंदेखि कोलकोत्ता सिधा उडान गर्ने तयारी थालेको छ । कम्पनीले बैशाख २ गतेदेखि परिक्षण उडान सुरु गर्न लागेको हो । कम्पनीको एटीआर–७२मार्फत साताको तीन उडान गर्नेछ । कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौं–कोलकाताका नेपालबाट उडान अनुमति पाइसकेको र भारततर्फ अन्तिम चरणमा रहेको जानकारी दिए । ‘कोलकोत्ता उडानका लागि सबै तयारी सकिसकेका छौं, यसका…