बन्द भएको १० दिनपछि अर्थात आज शुक्रबारदेखि त्रिशूली जलविद्युत केन्द्र पूर्णरूपमा संचालनमा आएको छ । आगलागी भएर विद्युत उत्पादन बन्द रहेको केन्द्रका ६ वटै मेसिन सञ्चालनमा आएका हुन् । पुस १८ गते आगलागी भएर मर्मतमा रहेको केन्द्र १० दिनपछि अर्थात् शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन आएको केन्द्र प्रमुख तारादत्त भट्टले घटना र बिचारलाई जानकारी दिए । जडित…