चर्को ब्याज लिनेलाई निरुत्साहित गर्न बैंकहरुले आकर्षक ब्याज दिनुपर्छ : राष्ट्र बैंक

सदियौंदेखि समाजका केही हुने खानेले हुदाँ खानेहरुलाई दुःखका बेला ऋण दिने गर्छन् । जब म्याद सकिन्छ तब तिनै हुनेखाने साहु महाजनहरु चर्को ब्याजको बिल लिएर ऋणीकहाँ सावाँ र ब्याजका लागि पुग्छन् । ऋणीेले समयमा ऋण तिर्न नसक्दा चक्रीय ब्याज लगाएर उनीहरुको उठीबास लगाउने घटना नेपाली समाजमा अझै पनि व्याप्त छ । तर अबदेखि नयाँ संहिताले…