१४ अर्बको विद्युत चुहावटलाई छाडेर प्राधिकरण एक अर्ब नाफामा रमाउँदै

कुनै बेला आफ्नै लोड धान्न नसेकेर बेहाल अवस्थामा पुगेको नेपाल विद्युत प्राधिकरण सरकारको निशानामा थियो । जब कुलमान घिसिङ कार्यकारी निर्देशक भएर प्राधिकरण छिरे तब मात्रै संस्थाले केही मुनाफा आर्जन गर्न सफल भयो । तर १४ अर्बको विद्युत चुहावटको विषयलाई छाडेर प्राधिकरण एक अर्ब नाफामा गर्व गरिरहेको छ । गत आर्थिक बर्ष २०७४÷७५ मा नेपाल…