ग्लोबल आइएमई बैंकले एकैदिन ६ स्थानमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका–६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका–९, निजगढ, मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोक, काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका–१०, मनमैजु, काठमाडौ जिल्लाकै बूढानीलकण्ठ नगरपालिका–६, हात्तिगौंडा र डोटी जिल्लाको बोगटान गाउँपालिका वडा नंं. १०, चवारा चौतारामा ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको…