राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

'वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ', यो भनाइ हो नरैनापुर (बाँके)का झिंगदेव वर्माको । उमेरले ६ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौं बस्ती बगाएको देखेका छन् । विगत सम्झँदै उनी भन्छन्, 'बाढीले कति पटक त हामीलाई उठीबास…