बैंक तथा वित्तीय क्षेत्र यसकारण बन्दै छ तनावग्रस्त

स्मार्ट बैंकिङ क्षेत्रको अवधारणा विश्वव्यापी हुँदै गर्दा नेपाल राष्ट्र बैंकले भने नेपाली बैंकिङ तथा वित्तीय क्षेत्रलाई थप बोझिलो र तनावग्रस्त बनाउने निर्णय लिन खोजेको छ । राष्ट्र बैंकका केही पुराना कर्मचारीले वर्षौँदेखि माग्दै आएको तर हरेक गभर्नरहरूले पन्छाउँदै आएको माग पूरा गर्ने प्रक्रिया हालका गभर्नर चिरञ्जीवी नेपालले सुरु गरेपछि बैंक तथा वित्तीय क्षेत्र अस्तव्यस्त हुने…