पुनर्निर्माण प्रधिकरणले सकेन खर्च गर्न दाताको ४० अर्ब

गत २ वर्ष अधि गएको महाविनाशकारी भुकम्पबाट क्षति पुगेका घर निर्माण कार्यकालागि दातृ निकायले दिएको रकम समेत पुनर्निर्माण प्राधिकरणले खर्च गर्न सकेको छैन् । दातृ निकायले पुनर्निर्माणमा खर्च गर्ने भनी गरेको प्रतिबद्धता अनुरूप ४० अर्ब रुपैयाँ अझै खर्च हुन सकेकोछैन । पुनर्निर्माणका लागि सरकारसँग सम्झौता गर्ने तर अनेक सर्त राखेका कारण उक्त रकम खर्च हुन…