– डा. तिलक रावल विश्व बैंकले इथियोपियालाई २०१७ मा सबैभन्दा उच्च वृद्धि दर (८.२ प्रतिशत), उज्वेकिस्तानलाई दोस्रो (८.३ प्रतिशत) र नेपाललाई तेस्रो (७.६ प्रतिशत) स्थानमा राखेको छ । इथियोपिया र हामीमा के फरक छ भने उक्त देशले यसअघि पनि लगातार १०.३ , ९.६ र ७.५ प्रतिशतको वृद्धिदर हासिल गरेको छ जुन नेपालमा सम्भव देखिँदैन ।…