सरकारले गत जेठ १५ गते ल्याएको आर्थिक वर्ष ०७४/७५ को बजेट कार्यान्वयन आजबाट शूरु भएको छ । स्थानीय तह निर्वाचनसंगै अधिकांश स्थानीय तहमा जनप्रतिनीधि आईसकेकाले पहिलो संघीय बजेट आजैदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको छ । प्रदेश २ नम्वर र भरतपुर महानगरपालिका बाहेक सबै स्थानीय तहमा जनप्रतिनीधि आईसकेका छन् । यो आर्थिक वर्षदेखि स्थानीय निकायमा सिधै…