जलविद्युत् आयोजना निर्माण गर्ने र सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्डले अगाडि बढाएका पाँचवटा जलविद्युत् आयोजनाको कार्याप्रगति निरासाजनक रहेको छ । कुल ५०० मेगावाटमाथिका आयोजनाको कार्यप्रगति प्रभावकारी हुन नसकेको समेत बोडैले स्वीकारेका छ । बोर्डको प्रत्यक्ष निगरानीमा रहेको माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेती, माथिल्लो मस्र्याङ्दी र तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको सहजीकरण गरिरहेको…