‘उग्र राष्ट्रवाद’को रहस्य

 बद्रीनरसिंह केसी यतिबेला जङ्गलमा बसेर चुनावमा बम पड्काउने वा सहर पसेर जबर्जस्ती चन्दाको नाममा आतङ्क मच्चाउनेदेखि राष्ट्रवादीको झाँकीमा चुनावमा भाग लिएर दुईतिहाइ बहुमतको सपनामा सत्ता कब्जा गर्नेसम्मका यावत् व्युहरचनामा पार्टीका विभिन्न रूप छ्याप्छ्याप्ती लागिपरेका छन् । बम पड्काउनेदेखि मुख चलाउनेसम्मका आवाजहरू घन्किरहेका छन् । उग्र राष्ट्रवादको नारा उस्तै घन्किएको देखिन्छ । एक–अर्काप्रति दलहरूको पूर्वाग्रही…