हर्के रिटर्न !

प्रजातन्त्रमा प्रजातन्त्र नआउँदा थुप्रै हर्कबहादुर ‘युरोपियन हर्के’ बन्न पुगे । ०४६ को परिवर्तनपछि गुमाउन पुगेको अधिकार फिर्ता लिने तात्कालीन दरबारको मनसुवालाई प्रयोग गर्न सफल भू–राजनीति र इसाई रणनीतिको कारण हुर्काइएको माओवादी ध्वंशले हर्कबहादुरहरू युरोपियन हर्के बन्न बाध्य भएको कहानी जति पीडादायी भए पनि नेपाली समाजको तितो यथार्थ मान्न सबै राजी छन् । अनुपयुक्त राजनीतिको कारण…