‘अभिव्यक्ति’को निरन्तरता !

– स्वयम्भूनाथ कार्की पुराणमा ‘पौण्ड्रिक कृष्ण’को चर्चा पाइन्छ जो शरीरमा दुई नक्कली हात थपेर ‘म असली श्रीकृष्ण हुँ’ भन्दै हिँड्ने गर्दथे । श्रीकृष्णको भागको मान खोस्दै हिँडेका उनलाई जब श्रीकृष्णको शत्रु सामना गर्नुपऱ्यो, ज्यान बचाउन कठिन भयो । यस्तो अवस्थामा उनलाई श्रीकृष्णले नै बचाउनुपऱ्यो। २०७४ सालको भाइटीकामा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै राजा ज्ञानेन्द्रले ‘असली फूल…