भरतपुरको पुननिर्वाचन र सर्वोच्च अदालतका दुई आदेश

– दामोदर पौडेल भरतपुर महानगरपालिकामा एउटा वडाको चुनावमा ९० वटा मत च्यातिएपछि पुनः मतदान भयो । यस्तो पहिला पनि भएको रहेछ । हामी निष्पक्ष भनाउनेहरूले सोचिरहेका थियौँ कि ९० वटा मतलाई अलग गरेर मत गन्दा नै कुनै एक पक्षले चुनावमा ९० मतभन्दा बढीले जित्यो भने विवाद नै रहँदैन । तर, हिसाब कतैबाट पनि मिल्दो रहेनछ…