बाँकी रहेको विकल्प : विवेक र जागरुकता

निरंकुश र कुशासनी दलहरू नै लोकतन्त्रका अभिशाप हुन् । तर, यतिञ्जेलको दलीय रैंफाडोको प्रतिवाद चुनावमार्फत जनताले गर्ने दिन नजिकिँदैछ । त्यसका निम्ति जनता आफू सजग र विवेकी बन्नुको अर्को विकल्प र सुविधा छैन । सचेत र जागरुक बन्नु बाहेक अरू पहल गर्नु आवश्यक पनि छैन । राजबाबु शंकर वर्तमान सत्ता गठबन्धन मुलुकमा सुशासनको आधार खडा…