मौलिक हक र विश्वासमाथि पनि नेतृत्वबाट घात !

अधिवक्ता आरपी पाठक नेपालको संविधान भाग–३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा १६ देखि धारा ४५ सम्मले नागरिकको मौलिक हक र कर्तव्यको अक्षरशः व्याख्या गरेको छ । नागरिकले आफ्नो कर्तव्य पालन नगरेको खण्डमा नागरिक स्वयम् जवाफदेही हुनु पर्दछ, अन्यथा कानुनबमोजिम सजाएको भागिदार हुनु पर्दछ । अर्काे मुल प्रश्न नागरिकको मौलिक हक राज्यद्वारा प्राप्त नहुँदा को…