तिज-गीतले नै मास्दै छ तिजको महत्व

■ अर्पण शर्मा पात्र- गुन्जन तिवारी, उमेर- भर्खर १२ वर्षमा टेक्दै गरेकी । उनका स-साना दुवैै हातका हत्केला अहिले गाढा कफीरङ्गको फुलबुट्टे मेहन्दीले सजिएका छन् । उनलाई प्रश्न सोधेँ– ‘तिमीले हातमा मेहन्दी किन लगाएको ? हरियो चुरा किन लगाएको ?’ उनले प्रतिप्रश्न गरिन्– ‘हजुरलाई तिज आएको थाछैन ? हजुर भएको ठाउँमा तिज मनाउँदैनन् ?’ मैले…