■ प्रा.डा. दुर्गा दाहाल 'अनुभव' एनआरएनएको मूलभूत लक्ष्य र उद्देश्य अत्यन्त राम्रो छ तर यो संस्थाले आफ्नो प्राथमिकता छुट्ट्याउन सकेन र सबैलाई समेट्न पनि सकेको छैन भन्दा यसका अभियन्ताहरूले छक्क मान्नु पर्दैन । हो ! यो संस्था 'कुइरोको काग' भएकै छ । केवल दुई-चारवटा सम्मेलन गरेर मात्रै यसको कर्तव्य र दायित्व पूरा हुँदैन । अरु…